no comments

साउन १ देखि वृद्धभत्ता बढ्छः प्रधानमन्त्री ओली

काठमाडौं, १७ चैत / प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ आर्थिक वर्ष साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा गरेका छन् ।
 
मंगलबार काठमाडौंमा रिपोर्टस क्लबको वार्षिक उत्सव कार्यक्रममा ओलीले साउन १ गतेदेखि वृद्धभत्ता लगायतका सामाजिक सुरक्षा भत्ता बढ्ने घोषणा गरेका हुन् ।
 
उनले अहिले धमाधम विकासका काम भएको देखेर सबै जना अतालीएर आफुलाई सरकारबाट हटाउन खोजेको बताए ।
TechSansar.com - Technology Navigator website for Nepalese