no comments

पोखरा २३ नयाँ बस्तीमा मोटरसाइकल दुर्घटना

पोखरा, १७ चैत/ पोखरा महानगरपालिका २३ नयाँ बस्तीमा सोमबार दिउसो मोटरसाइकल दुर्घटना भएको छ ।

पोखरा २३ घाटिछिनाबाट पामेतर्फ आउदै गरेको ग६प १२९२ नम्बरको मोटर साइकल दुर्घटना भएको हो ।

दुर्घटनामा परेर दुई जना घाइते भएका छन् । मोटरसाइकल चालक भरत गुरुङ र सुर्य थापा घाइते भएका छन् ।

उनीहरुको पोखराका उपचार भइरहेको छ ।

 

TechSansar.com - Technology Navigator website for Nepalese