no comments

बुधबार सार्वजनिक बिदा

पोखरा, १४ पुष / गण्डकी प्रदेश सरकारले पुष १५ गते सार्वजनीक विदा दिएको छ । तमु ल्होसारका अवसरमा पुष १५ गते विदा दिने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को २०७६ चैत २२ गतेको निर्णयले बिदा दिने निर्णय गरिएको थियो । सोही निर्यण अनुसार जनै पुर्णिमा, ईद पर्ने दिन, माघे संक्रान्ति र सोनाम ल्होसारको अवसरमा विदा दिने निर्णय गरेको थियो ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेश राजपत्रमा प्रकासन गरेर विदा दिएको हो । गण्डकी प्रदेशका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजकि संस्थानमा बिदा दिने निर्णय गरेको हो ।

TechSansar.com - Technology Navigator website for Nepalese