no comments

बृद्धा भत्ता बढ्यो

पोखरा, १५ जेठ/ अर्थमन्त्री विष्णु पौडेलले शनिबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ को बजेटबाट बृद्धा भत्ता बढाउने घोषणा गरेका छन् ।

अहिले पाउदै आएको ३ हजारबाट ४ हजार पुगेको घोषणा गरेका छन् । सामाजीक सुरक्षा भत्ताका लागि १ खरब छुट्याएको बताए ।

TechSansar.com - Technology Navigator website for Nepalese