no comments

कांग्रेस गण्डकी प्रदेश सभापतिमा शुक्रराज शर्मा विजयी

पोखरा, १९ मंसिर/ नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशमा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा शुक्रराज शर्मा विजयी भएका छन् ।

केही मतगणना गर्नु अगावै उनी निर्वाचित भएका हुन् । रामचन्द्र पौडेल पक्षबाट उमेद्वारी दिएका उनले देउवा पक्षका अर्जुन जोशीलाई हराएका हुन्

मत गन्न बाँकी छ । तर, गन्न बाँकी मतभन्दा धेरै अन्तर देखिएपछि उनको जित सुनिश्चित भएको हो ।

TechSansar.com - Technology Navigator website for Nepalese