no comments

२०७८ सालमा हुने सार्वजनिक बिदाको सुचि प्रकाशित (सूचीसहित)

पोखरा, १० चैत/ सरकारले २०७८ सालको सार्वजनिक बिदाको सूची राजपत्रमा प्रकाशित गरेको छ । गृह मन्त्रालयले २०७८ सालमा दिइने सार्वजनिक बिदा राजपत्रमा प्रकाशित गर्दै बिदाको सूची सार्वजनिक गरेको हो ।

प्रकाशित सूचीमा ५२ दिन शनिबार बिदा, पाँच दिन दशै बिदा, चार दिन तिहार बिदा, छ दिन विभिन्न दिवस बिदा, तीन दिन विभिन्न जन्मजयन्ती बिदा रहेका छन् ।

सार्वजनिक बिदा

सार्वजनिक बिदा

 

TechSansar.com - Technology Navigator website for Nepalese