no comments

नेपालमा बिहानै ६ रेक्टरको भूकम्पको धक्का

काठमाडौं, ३१ भदौ / नेपालमा बुधबार बिहानै ६ रेक्टर स्केलको भूकम्प गएको छ ।

बिहान ५ः१९ बजे सिन्धुपाल्चोकको राम्चेलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

हालसम्म कुनै क्षतिको विवरण नआएको प्रहरीले जानकारी दिएको छ । भूकम्पका धक्का काठमाडौै र अन्य जिल्लामा अनुभव गरेका थिए ।

TechSansar.com - Technology Navigator website for Nepalese