PCCI Pokhara 33rd session Narayan Koirala panel

PCCI Pokhara 33rd session Narayan Koirala Panel

no comments

पोखरामा माघ २७ देखि राष्ट्रिय क्लब च्याम्पियनसिप भलिबल प्रतियोगिता

पोखरा, ७ माघ / पोखरामा माघ अन्तिम सातादेखि आमन्त्रित राष्ट्रिय क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल

प्रतियोगिता आयोजना हुने भएको छ ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनमा माघ २७ देखि फागुन १ सम्म पोखरा रंगशालाको भलिवल कोर्टमा प्रतियोगिता हुन लागेको हो ।

पश्चिमाञ्चल भलिबल संघको व्यवस्थापन र नेपाल भलिबल संघको समन्वय रहने प्रतियोगिता पुरुष र महिलातर्फ उत्कृष्ट चार टोलीहरुको सहभागिता रहनेछ ।

महिलातर्फ तीन विभागीय टोली एपीएफ नेपाल पुलिस त्रिभुवन आर्मी सहित न्यु डायमण्डले प्रतिस्पर्धा गर्नेछन् ।

यस्तै पुरुषतर्फ तीन विभागीय टोलीसहित गण्डकी प्रदेशले प्रतिस्पर्धा गर्ने आयोजकले जानकारी दिएको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese

Reply