no comments

पोखरामा प्रधानमन्त्री ओलीको पुत्लादहन

पोखरा, १० पुष /प्रधानमन्त्री केपी शर्मा ओली संसद विघटनको विरोधमा पोखरामा जनता समाजवादी पार्टीले प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेको छ ।

प्रधानमन्त्री ओलीको पुत्ला खोस्ने क्रममा प्रदर्शनकारी तथा प्रहरीबीच पोखराको सिर्जनाचोकमा झडप भएको थियो ।

प्रहरीले हस्तक्षेप गरेपछि आन्दोलनकारी अर्को पुत्ला जलाउने योजना बनाए पनि प्रहरीले पुत्ला खोसेको थियो ।

TechSansar.com - Technology Navigator website for Nepalese