no comments

पोखराको नारेश्वरमा दुर्घटना

पोखरा, २४ फागुन/ पोखरा महानगरपालिका ६ नारेश्वर नजिकै दुर्घटना भएको छ ।

सामग्री लिएर आएको जिप सगँ स्कुटर ठोकिदा स्कुटर चालक घाइते भएका छन् । स्कुटर चालकको हात भाचिएको छ भने मुख र शरिरका अन्य भागमा चोट लागेको छ ।

उनको उपचारका लागि अस्पात लगिएको छ । प्रहरीले घटनाका बारेमा थप अनुसन्धान गर्दै गरेको थपविरण आउन बाकि छ ।

TechSansar.com - Technology Navigator website for Nepalese