no comments

पोखरा लेकसाइडका पर्यटन व्यवसायीको कोरोनाबाट मृत्यु

पोखरा, ८ असोज / पोखराको लेकसाइडमा क्वीन्स पार्क होटल सञ्चालन गरिरहेका व्यवसायी कोरोना संक्रमणबाट शुक्रबार राति करिब १० बजे मृत्यु भएको छ ।

नागढुंगास्थित चरक मेमोरियल अस्पतालमा उपचारकाक्रममा ४६ वर्षीय व्यवसायीको निधन भएको हो । स्वास्थ्य असमान्य भएपछि उनी असोज ३० गते अस्पताल भर्ना भएका थिए । उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

३० गते अघि नै लाइफ केयर डाइग्नोष्टिक सेन्टरमा स्वाब दिएका थिए । उनको रिपोर्ट असोज ३ गते आएको थियो ।

TechSansar.com - Technology Navigator website for Nepalese