no comments

पोखराको बुढिबजारमा मोटर साइकलले पैदलयात्रीलाई ठक्कर

पोखरा, २४ असोज / पोखरा महानगरपालिका २६ बुढिबजारमा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिएको छ ।

प्रदेश नम्बर २०१-००१ प १९७९ को मोटरसाईकलले पैदल यात्री पोखरा २७ रिठ्ठेपानी बस्ने वर्ष ३२ की सिता गुरुङलाई ठक्कर दिएको हो ।

उनको गण्डकी मेडिकल कलेजमा उचार भएको र अवस्था सिरियस रहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीलाई मोटरसाईकल चालकलाई नियन्त्रणमा लिई घटनाका विषयमा थप अनुसन्धान भईरहेको जनाएको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese