no comments

सहयोग सामग्री लिएर युवाहरु पोखरा बृद्धाश्रममा

पोखरा, ६ भदौ / पोखराका युवाहरुको एक समुहले पोखरा बृद्धाश्रममा बुद्धबुद्धालाई दरखुवाएका छन् ।

देबेन्द्रराज सुबेदी, आनन्द तिमिल्सिना, सुरेश रायमाजी, खेमराज तिमिल्सिना, दिपेन गिरी, सन्दीप केसी र अमृत अधिकारीको समुहले पोखरा बृद्धाश्रममा पुगेर बृद्धबृद्धा दरखान आवश्यक सामग्री प्रदान गरेका छन् ।

उनीहरुलाई आवश्यक खान आवश्यक पर्ने दुध, दही, चामल र फलफुल लिएर पुगेका थिए । लकडाउनले गर्दा उनीहरुलाई दरखान अप्ठेरो परेका हुन सक्ने भन्दै आफुहरु खाद्य सामग्री दिएर पुगेको देबेन्द्र सुबेदीले बताए ।

अहिले जनतापनि लकडाउनले गर्दा अप्ठेरो अवस्था भएकाले उनीको अप्ठेरो बुझ्न पुगेको उनले बताए । धेरै जना सहयोगपोखरा बृद्धाश्रममा अहिले ५५ जना बृद्धबृद्धा रहेका छन् ।

TechSansar.com - Technology Navigator website for Nepalese