no comments

पुस्तक तथा स्टेश्नरी व्यवसायी महासंघ कास्कीको अध्यक्षमा बैकुण्ठ पौडेल चयन

पोखरा, ३ चैत/ नेपाल पुस्तक तथा स्टेश्नरी व्यवसायी महासंघ कास्कीको दशौं अधिबेशनले बैकुण्ठप्रसाद पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।

समितिको प्रथम उपाध्यक्षमा कविन्द्रप्रसाद पोखरेल, द्धितिय उपाध्यक्षमा सरस्वती आचार्य, सचिबमा प्रकाश बास्तोला, कोषाध्यक्षमा रामप्रसाद अधिकारी, सहसचिबमा टंकप्रसाद ढकाल चयन भएका छन् ।

त्यसै गरी सदस्यमा जीतबहादुर कुबँर, केदार लामिछाने, ज्योती कार्की जिसी, दिपेन्द्र पोखरेल, ध्रुब पोखरेल, सुरेश ढुङगाना, संजय आचार्य, रामप्रसाद सुबेदी, सुर्यमोहन आचार्य, अमृत थापा रमेश पौडेल, टिकाराम अधिकारी, लालबीर चौधरी र सुजित गौतम चयन भएका छन् ।

TechSansar.com - Technology Navigator website for Nepalese