no comments

पोखरा पामे सडकखण्डमा दुर्घटना

पोखरा, १४ चैत / पोखरा पामे सडकखण्डमा दुर्घटना भएको छ ।
 
पोखरा तर्फ आउदै गरेको प्रदेश ३– ००१ख ०१६६ नम्बरको ट्रक र पोखराबाट पामे तर्फ जादै गरेको ग१३प ९५२७ नम्बरको मोटर साइक ठोएिको छ ।
 
मोटर साइकलका चालक घाइते भएका छन् । उनको पोखराको मेट्रो सिटी अस्पतालमा उपचार भएको छ । घटनाको बारेमा प्रहरीले थप अनुसन्धान गरी रहेको छ ।
TechSansar.com - Technology Navigator website for Nepalese