no comments

पोखरा उद्योग वाणिज्य संघको निर्वाचनमा वस्तुगत तर्फ ४ जना सदस्यमा विजयी

पोखरा, २६ पुष / पोखरा उद्योग वाणिज्य संघको निर्वाचनमा सदस्यको पदमा वस्तुगततर्फ ४ जना विजयी भएका छन् ।

बालकृष्ण कोइराला, राजेन्द्र गोङगजु, बलराम तिमिल्सिना र रुपनारायण भुजेल विजयी भएका हुन् । गोङगजुले १८, कोइरालाले १६ मत प्राप्त गरेका थिए ।

त्यस्तै तिमिल्सिना र भुजेल भने गोलाप्रथाबाट विजयी भएका हुन् । बस्तुगत तर्फ २९ मत थियो भने ८ जनाले उमेद्वारी दिएका थिए ।

हिजो सम्पन्न निर्वाचनको मत गणना बिहान १० बजेबाट शुरु भएको थियो ।

TechSansar.com - Technology Navigator website for Nepalese