no comments

ओली समुह नेकपा केन्द्रीय समितिमा कास्कीका १६ नेता (को को सहित)

पोखरा, ७ पुष / केपी शर्मा ओली समुह नेकपाले बिस्तार गरेको नेकपा केन्द्रीय समितिमा कास्कीबाट १६ जना परेका छन् ।

ओली पक्षीय नेकपा केन्द्रीय समितिको मंगलबार बसेको बैठकले ११९९ सदस्यीय महाधिवेशन आयोजक समितिमा कास्कीका थप १६ जना नेता थपिएका हुन् ।

कास्कीबाट पर्ने नेताहरु यस प्रकार छन् ।

१.कृष्ण थापा

२. पुन्य पौडेल

३. दामोदर बैरागी

४.राजिव पहारी

५. तेजनारायण अधिकारी

६. रश्मि आचार्य

७. प्रभा कोईराला

८.बिधा भट्टराई

९. माधब बास्तोला

१०. युवराज पौडेल

११. मिना कुमारि गुरुङ

१२.मित्रकुमारि गुरुङ सुवेदी

१३.दिपक पौडेल

१४.वेद बहादुर गुरुङ श्याम

१५.दिलिप बिक्रम शाई

१६.मन बहादुर गुरुङ

 

TechSansar.com - Technology Navigator website for Nepalese