PCCI Pokhara 33rd session Narayan Koirala panel

PCCI Pokhara 33rd session Narayan Koirala Panel

no comments

खड्गबहादुर रानाभाट र श्रीमतीलाई कोरोना संक्रमण

पोखरा, २० कात्तिक / पोखरा १७ ड्यामसाईड निवासी समाजसेवी तथा पुर्व अन्तराष्ट्रिय खेलाडी खड्गबहादुर रानाभाट र श्रीमती सकुन सिंहलाई कोरोना संक्रमण पुष्टी भएको छ ।

रानाभाट नौलो घुम्ती नेपालको अध्यक्ष, रानाभाट÷भाट समाजको पुर्व अध्यक्ष, भुतपुर्व खेलाडी मञ्चको संस्थापक अध्यक्ष, लगाएत विभिन्न संघसंस्थामा आवद्ध हुनुहुन्छ भने उहाँकी धर्मपत्नी सिंह नौलो घुम्ती नेपालका पुर्व सह–सचिव, हाल मणिपाल शिक्षण अस्पताल पोखराको क्याम्पस प्रमुख हुनुहुन्छ।

विभिन्न सामाजिक कार्यहरुमा सहभागी हुने शिलशिलामा कोरोना पोजेटिभ भएको पुष्टि भई होम आइसोलेशनमा रहनुभएको छ। उहाँहरुको अवस्था सामान्य रहेको र यस अवधिमा उहाँहरुसंग कहिँ कतै सम्पर्कमा रहनुभएको भए सुरक्षित तथा सचेत रहनुहुन अनुरोध गर्नुभएको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese

Reply