no comments

बिहीबार (भोली) सार्वजनिक विदा दिने सरकारको निर्णय

काठमाडौं, १४ पुष/ सरकारले भोलि (बिहीबार) सार्वजनिक दिने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले तमु ल्होसारको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

गृहमन्त्री बालकृष्ण खाँणको प्रस्तावमा तमु ल्होसारको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको हो । सरकारको निर्णयसँगै सरकारी र विदेशस्थित कूटनीतिक नियोगका कार्यालयहरु बन्द रहनेछ ।

यस अगाडी गण्डकी प्रदेशमा प्रदेश सरकारले नै विदा दिएको थियो ।

TechSansar.com - Technology Navigator website for Nepalese