PCCI Pokhara 33rd session Narayan Koirala panel

PCCI Pokhara 33rd session Narayan Koirala Panel

no comments

नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीमा बाबुराम गिरीको उमेदवारी दर्ता

लेखनाथ, १३ कात्तिक / नेपाल उद्योग वाणिज्य महासंघको ५४ आंै बार्षिक साधारण सभा तथा अधिवशनका लागि लेखनाथ उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष एवं बरिष्ठ सल्लाहकार बाबुराम गिरीले गण्डकी प्रदेश केन्द्रिय सदस्य पदमा उमेदवारी दर्ता गरेका छन् ।

महासंघको मंसिर ११, १२ र १३ मा काठमाडौमा हुने ५४ औ बार्षिक साधारण सभा तथा निर्वाचनका लागि गिरीले बिहीबार लेखनाथ उद्योग बाणिज्य संघको सचिवालयबाट इमेल मार्फत आफनो उमेदवारी दर्ता गराएका हुन् ।

कोरोना भाईरसका कारण सवै जिल्ला तथा नगर उद्योग बाणिज्य संघबाट उमेदवारी दिन काठमाडौ नै जानु पर्ने बाध्यकारी अवस्थालाई मध्यनजर राख्दै निर्वाचन समितिले अनलाईनबाट नै उमेदवारी दर्ता गर्ने ब्यवस्था मिलाएकाले सोही अनुसार गिरीले गण्डकी प्रदेश प्रतिनिधी पदमा उमेदवारी दिएका हुन् ।

TechSansar.com - Technology Navigator website for Nepalese

Reply