no comments

नेकपा एमालेको वडा अधिबेशन- पोखरा, अन्नपूर्ण, रुपा, मादी र माछापुच्छ्रे को बने अध्यक्ष

पोखरा, ७ कात्तिक/ नेकपा (एमाले) का कास्की जिल्लाका ७२ वटा वडामा अधिवेशन जारी छ । अधिकांश वडाको नतिजा आएपनि केही वडाको बाकी छ । कास्की अन्नपूर्ण, रुपा, मादीका सबै वडा चयन भएको छ भने माछापुच्छ्रे र पोखरा महानगरपालिका केही वडा बाँकी छ ।

यसै क्रममा आज देशभरि एकैसाथ करिब छ हजार वडा कमिटीको अधिवेशन सम्पन्न भएको छ । कात्तिक ९ गते सबै पालिकास्तरमा अधिवेशन हुनेछ ।

एमालेले महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको मापदण्ड तय गर्न सो पार्टीले कार्तिक ११ गते स्थायी कमिटी र १२ गते केन्द्रीय कमिटीको बैठक समेत बोलाएको छ ।

विसं २०७७ चैत मसान्तसम्म पार्टी सदस्य भएकालाई महाधिवेशन प्रतिनिधि बन्न योग्य बनाइएको छ । मंसीर १० देखि १२ गतेसम्म एमालेको दशौँ महाधिवेशन चितवनमा हुनेछ ।

नेकपा (एमाले) पोखरा महानगरमा

१, राम बिक्रम राणा
२, दिपक शाह
३, सुरेन्द्र परियार
४, शंकर बहादुर कोइराला
५, बिष्णु प्रसाद बराल
६, बलराम पहारी
७, किशोर बराल
८,
९,
१०, सुर्य वानिया
११, मिन बहादुर गुरुङ
१२, बलराम ढुङ्गाना
१३, निलकण्ठ सिग्देल
१४, बटुकृष्ण कुंवर
१५, भोजबहादुर गुरुङ
१६,
१७, रिषभ तिमिला
१८, पुष्कल थापा
१९, विष्णु गौतम
२०,
२१,
२२, राजेन्द्र बराल
२३,
२४, शिवप्रसाद सुवेदी

२५ ऋषि पौडेल
२६
२७ सुर्य मणी लामिछाने
२८ रामकृष्ण तिवारी
२९ प्रमोद भण्डारी
३० कृष्ण अधिकारी
३१ चिरञ्जीवी वञ्जरा
३२ चिरञ्जीवी तिवारि
३३ दिपक लामिछाने

अन्नपूर्ण गाउँपालिकाका

वडा नं १ छविलाल दाहाल
वडा नं २ नारायण भण्डारी
वडा नं ३ महेश्वर पौडेल
वडा नं ४ कृष्ण केसी
वडा नं ५ लालबहादुर केसी
वडा नं ६ एकदेव देवकोटा
वडा नं ७ दुर्गाबहादुर क्षेत्री
वडा नं ८ टंक सुवेदी
वडा नं ९ पुर्ण राई
वडा नं १० राजबहादुर गुरुङ
वडा नं ११ गुञ्जमान गुरुङ

नेकपा (एमाले)मादी गाउँपालिकामा

वडा नं १ भिमराज गुरुङ
वडा नं २ कुमार गुरुङ
वडा नं ३ ज्यामप्रसाद गुरुङ
वडा नं ४ रविमोहन सापकोटा
वडा नं ५ बाबुराम सापकोटा
वडा नं ६ दिलबहादुर क्षेत्री
वडा नं ७ रामप्रसाद गुरुङ
वडा नं ८ लालबहादुर गुरुङ
वडा नं ९ श्रीप्रसाद(गोपाल) गुरुङ
वडा नं १० विजय गुरुङ
वडा नं ११ नन्दजंग गुरुङ
वडा नं १२ प्रकाश वराल ।

नेकपा (एमाले)रुपा गाउँपालिकामा

वडा नं १ कृष्ण श्रेष्ठ
वडा नं २ कृष्ण ओझा
वडा नं ३ दिपेन्द्र गौतम
वडा नं ४ रमेशराज रेग्मी
वडा नं ५ तिलक अधिकारी
वडा नं ६ ज्ञानेन्द्र सुवेदी
वडा नं ७ कृष्णबहादुर विक

नेकपा (एमाले) माछापुच्छ्रे गाउँपालिकामा

वडा नं १ अनुप गुरुङ
वडा नं २ हुकुमसिह गुरुङ,
वडा नं ३
वडा नं ४
वडा नं ५ हुमलाल लामिछाने
वडा नं ६ रुद्र बहादुर क्षेत्री
वडा नं ७ कुलप्रसाद भण्डारी
वडा नं ८ कृष्णप्रसाद दवाडी
वडा नं ९ टेकबहादुर श्रेष्ठ

 

TechSansar.com - Technology Navigator website for Nepalese