no comments

कांग्रेस नेता रामजी कुवँरको निधन

पोखरा, २१ असार/ नेपाली कांग्रेसका नेता तथा ट्रेड युनियन कांग्रेसका बरिष्ठ उपाध्यक्ष रामजी कुवँरको सोमबार निधन भएको छ ।

कोरोना संक्रमणका कारण काठमाडौंमा उपचार गराईरहेका कुवँर कोभिड निको भएपनि स्वास्थ्यमा सुधार नभएर निधन भएको हो ।

उनको उपचारकै क्रममा टिचिङ अस्पतालमा निधन भएको परिवारले जानकारी दिएको छ । कुवँर स्थानीय निर्वाचनमा पोखरा महानगरको मेयरका प्रत्यासी थिए ।

TechSansar.com - Technology Navigator website for Nepalese