no comments

पोखरा एक पुरुष मृत फेला

पोखरा, ३१ साउन / पोखरा महानगरपालिका १३ वेसलाईन वोर्डिङ स्कुलको पछाडिको नहर कुलोमा एक जना मृत फेला परेका छन् ।

लमजुङको मध्यनेपाल नगरपालिका १ घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका १३ मियापाटन डेरा बस्ने ५२ बर्षिय जंग बहादुर गुरुङ मृत अवस्थामा फेला परेका हुन् ।

प्रहरी टोलीले घटनाका विषयमा थप अनुसन्धान भईरहेको जनाएको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese