no comments

पोखरा महानगरपालिका वडा नम्बर २७ का कर्मचारीको कोरोना रिर्पोट नेगेटिभ

पोखरा, १ भदौ / पोखरा महानगरपालिका वडा नम्बर २७ कामा कार्यरत एक जना महिला कर्मचारीलाई कोरोना लागेपछि अन्यपनि होमक्वान्टिनमा थिए ।

शनिबार उनीको स्वाब कोरोना परीक्षणका लागि लिएको थियो । सोमबार आएको नतिजा अनुसार सबै जनाको कर्मचारीको रिपोट नेगेटिभ आएको छ ।

एक कर्मचारीलाई कोरोना देखिपछि पोखरा महानगरपालिका वडा नम्बर २७ को कार्यालय नै बन्द गरेर कर्मचारीहरुलाई होमक्वारेन्टिनमा बसेका थिए ।

TechSansar.com - Technology Navigator website for Nepalese