no comments

पोखरा महानगरपालिकामा शुक्रबार सार्वजनिक विदा

पोखरा, ४ मंसिर / पोखरा महानगरपालिकामा शुक्रबार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

पोखरा महानगरपालिकाले विज्ञप्ती जारी गर्दै छठ पर्बको अवसरमा पोखरारा महानगरपालिका र अन्र्तगतका सम्पूर्ण वडा कार्यालयमा २०७७ मंसिर ५ गते शुक्रबार सार्वजनिक विदा दिएको पोखरा महानगरपालिकाका मयेर मानबहादुर जिसीद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

छठको अवसरमा नेपाल सरकारलाई भने यो समाचार तयार पार्दा सम्म विदा दिएको छैन ।

TechSansar.com - Technology Navigator website for Nepalese