no comments

पोखरा प्रज्ञा प्रतिस्ठानको कुलपतिमा पद्यमराज ढकाल

पोखरा, १२ फागुन/  पोखरा प्रज्ञा प्रतिस्ठानको कुलपतिमा पद्यमराज ढकाल चयन भएका छन् ।

पोखरा महागरपालिकाले ढकालको कुलपति रहेको समिति चयन गरेको हो ।

समितिको सदस्यमा जिबन दाहाल, प्रकाश ज्ञवाली, कृष्ण भण्डारी, मिलन शेरचन, सरस्वती श्रेष्ठ  र दिलिप गायक रहेका छन् ।

तस्बिरः सुरेन्द्र गुरुङको फेसबुकबाट

TechSansar.com - Technology Navigator website for Nepalese