no comments

हिसान कास्कीका सहसचिब नारायण निधन

पोखरा, २६ साउन / हिसान कास्कीका सहसचिव स्पाइरल ग्यालेक्सि बोर्डिङ स्कुलका संस्थापक प्रिन्सिपल नारायण चापागाईको निधन भएको छ ।

काठमाडौंमा उपचारका क्रममा सोमबार बिहान साढे ८ बजे निधन भएको हो । पोखरामा विरामी भएपछि उनलाई काठमाडौं लगिएको थियो । पारिवारीक स्रोतका अनुसार उनलाई जेन्डिस देखिएको थियो ।

हिसान कास्कीका पुर्वअध्यक्ष तथा केन्दिय सल्लाहाकार रमाकान्त बराले उनी निदकै मिलन सार रहेको बताए । एक हप्ता अगाडी हिसानको बैठकमा सहभागी भएको बताउदै उनको निधनले हिसानमा कास्कीलाई ठुलो क्षती भएको बताए ।

TechSansar.com - Technology Navigator website for Nepalese