no comments

लमजुङ केन्द्रविन्दु बनाएर भूकम्प, पोखरा र काठमाडौं सम्म धक्का

पोखरा, ५ जेठ/ बुधबार बिहान लमजुङको लमजुङ केन्द्र भएर ५.८ म्याग्नेच्युटको भूम्कम्प गएको छ ।

बिहान ५ बजेर ४२ मिनेट जाँदा गएको भूकम्पको धक्का अन्य जिल्ला सम्म महसुस भएको छ ।

पोखरा, काठमाडौं, तनहुँ, गोरखा लगाएतका ठाउँमा महशुस गरेका थिए ।

विहान नै भएका कारण भूकम्पको धक्का पछि कतिपय उठेर घर बाहिर निस्केका थिए ।

TechSansar.com - Technology Navigator website for Nepalese