no comments

पोखराको लेकसाइडमा दुर्घटना

पोखरा, ४ साउन / पोखरा महानगरपालिका ६ डिकोपाटनमा शनिबार दुर्घटना हुदाँ एक जना घाइते भएकी छन् ।

ग २ च १५०२ नम्बरको पानी बोक्ने ट्याङकर र ग १६ प ६६०८ नम्बरको स्कुटर ठक्कर खाँदा स्कुटर चालक जिल्ला घाइते भएकी हुन् ।

पोखरा महानगरपालिका ६ लेकसाईड बस्ने वर्ष २१ कि सवनम सुबेदी घाईते भएको प्रहरीले जानकारी दिएको छ । उनको उपचारको लागि मेट्रोसिटी अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ ।

उनको अवस्था मध्यम रहेको ट्याङकर र ट्याङकरका चालकलाई नियन्त्रणमा लिई घटनाका विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese