no comments

पोखरा उद्योग वाणिज्य संघको उपमहासचिबमा खत्री विजयी

पोखरा, २६ पुष / पोखरा उद्योग वाणिज्य संघको उपमहासचिब पदमा नारायण कोइराला प्यानलका केशबबहादुर खत्री विजयी भएका छन् ।

उनले विन्दु सुवेदी प्यानलका गृहलक्ष्मी ग्यास उद्योगका सञ्चालक धर्मराज बर्तौलालाई हराएका हुन् ।

खत्री विजयी भएको निवार्चन समितिले औपचारीक घोषणा गर्न भने बाकी छ । संघको ३३ औ महाधिबेशनमा २ हजार ३ सय ६५ मत खसेको थियो ।

TechSansar.com - Technology Navigator website for Nepalese