no comments

जापानमा दुर्घटनामा परि पोखराका युवकको निधन

पोखरा, १७ कात्तिक / जापानमा दुर्घटनामापरी एक नेपाली युवाको निधन भएको छ ।

कास्की पोखरा घर भई जापानको यामानाशी केनमा बस्दै गरेका २७ वर्षीय युवाको निधन भएको हो ।

यामानासी केनको फुएफुकी सिटीको एक फलाम कम्पनीमा काम गर्दै आएका सुन्तोष दाहालको कार्यस्थलमा नै दुर्घटना परि निधन भएको हो ।

प्रेस मेसिनमा टाउको च्यापिएर निधनभएका जापानस्थीत उनका साथीहरुले जानकारी दिएका छन् ।

TechSansar.com - Technology Navigator website for Nepalese