no comments

नेकपा माओवादी (केन्द्र) गण्डकीको अध्यक्षमा गायत्री गुरुङ

पोखरा, २७ मंसिर/ नेकपा माओवादी (केन्द्र) गण्डकी प्रदेशमा २०१ सदस्यीय कमिटी बनेको छ ।

कमिटको अध्यक्षमा गायत्री गुरुङ चयन भएकी छन् । शनिबार देखि सुरु भएको सम्मेलनले गुरुङलाई अध्यक्षमा चयन गरेको हो । अन्य पदाधिकारी चयन हुन भने बाकी छ ।

TechSansar.com - Technology Navigator website for Nepalese