no comments

गण्डकी प्रदेशमा सोमबार सार्वजनिक बिदा

पोखरा, १८ साउन / गण्डकी प्रदेश सरकारले साउन १९ गते सोमबार जनैपूर्णिमाको अवसरमा प्रदेशमा सार्वजनिक बिदा दिएको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनैपूणिमाका अवसरमा प्रदेशका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजकि संस्थानमा बिदा दिने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को २०७६ चैत २२ गतेको निर्णयले बिदा दिने निर्णय गरिएको थियो । सोही निर्यण अनुसार ईद पर्ने दिन विदा दिने निर्णय गरेको भने भने तमु ल्होसारका अवसरमा पुष १५ गते विदा दिने निर्णय गरेको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese