no comments

गण्डकी प्रदेश स्थापनाको अवसरमा बुधबार (भोलि) सार्वजनिक बिदा

पोखरा, ४ फागुन/ गण्डकी प्रदेश स्थापनाको अवसर पारेर गण्डकी प्रदेश सरकारले बुधबार सार्वजनिक बिदा दिएको छ ।

प्रदेश स्थापना दिवसको अवसरमा फागुन ४ गते बिदा दिने सुचना प्रकाशन गरेको छ । मंगलबार बसेको गण्डकी प्रदेशका मन्त्री परिषद्को बैठकले विदा दिने निर्णय गरेको हो ।

‘गण्डकी प्रदेश स्थापना दिवसका अवसरमा फागुन ४ गते प्रदेशभर सार्वजनिक बिदा दिने प्रदेश सरकारको निर्णय भएको आन्तिरी मामिला मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

TechSansar.com - Technology Navigator website for Nepalese