PCCI Pokhara 33rd session Narayan Koirala panel

PCCI Pokhara 33rd session Narayan Koirala Panel

no comments

पोखरामा १४ जना सहित गण्डकीमा थप १८ जनामा कोरोना

पोखरा, १३ असोज / गण्डकी प्रदेशमा मंगलबार थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र पोखरामा भएको परीक्षणमा कास्कीमा १४ जना र नवलपुरमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।

यो सगँ गण्डकी प्रदेशमा ३ हजार ८ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएका छ । कास्कीको पोखरा महानगरपालिमा ५ जना महिला र ९ जना पुरुषमा, नवलपुरको विनयत्रिबेणीमा ३ जना महिला र १ जना पुरुषमा कोरोना संक्रमण देखिएको शर्माले जानकारी दिए ।

गण्डकी प्रदेशमा २ हजार ६ सय ९७ जना निको भएर घर फर्किएका छन् भने ३३ जनाको मृत्यु भएको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese

Reply