no comments

पोखरामा थप १६ जनामा कोरोना संक्रमण

पोखरा, ३ भदौ / पोखरा महानगरपालिका वडा नम्बर ७ मा थप १६ जनामा कोरोना संक्रमित पुष्टि भएका छन् ।

उनीहरु २४ देखी ३६ बर्ष उमेर समुहका रहेका छन् । त्यसै गरी बुधबार साझँ स्वास्थ्य निर्देशनालय गण्डकीले निकालेको विज्ञप्तीमा बागलुङका ८ जना गरी २४ जनामा कोरोना संक्रमण देखिएको जनाएको छ ।

यो सगँ गण्डकी प्रदेशमा १ हजार ८ सय १२ जनामा कोरोना पुष्टि भएको छ ।

 

TechSansar.com - Technology Navigator website for Nepalese