no comments

पोखरामा ४ दशमलव ४ म्याग्नेच्युड भूकम्पको धक्का

पोखरा, २० माघ/ पोखरामा मंगलबार राति भूकम्पको धक्का महशुस भएको छ ।

राति ९ बजेर ५९ मिनेट १६ सेकेण्ड मा पोखरा देखी ४४ किलोमिटर उत्तर केन्द्रविन्दु बनाएर भूकम्प गएको हो ।

भूकम्पबाट अहिले सम्म कुनै क्षेतीको विवरण आएको छैन । भूकम्पको महशुस भएपछि कतिपय सर्तक भएका थिए ।

TechSansar.com - Technology Navigator website for Nepalese