no comments

पोखरामा भूकम्पको धक्का

पोखरा, ५ जेठ/ पोखरामा बुधबार बिहान भूकम्पको धक्का महशुस भएका छ ।

बिहान ५ बजेर ४७ मिनेट जादाँ भूकम्पको धक्का महशुस भएको हो ।

यसको केन्द्र विन्दु कहाँ र कति रेक्टरस्केलको भन्ने जानकारी आउने बाकि छ ।

विहान नै भएका कारण भूकम्पको धक्का पछि उठेर कतिपय घर बाहिर निस्केका थिए ।

TechSansar.com - Technology Navigator website for Nepalese