पोखरामा भूकम्पको धक्का
पोखरा, २० माघ/ पोखरामा मंगलबार राति भूकम्पको धक्का महशुस भएको छ ।
राति १० बजे भूकम्पको धक्का महशुस भएको हो । दुई पटक भूकम्पको धक्का महशुस भएको स्थयले बताएका छन् ।
कति रेक्टर स्केलको हो भन्ने खुल्न बाकि छ ।