no comments

बन्दै पोखराको खानेपानी सुधारका लागि

पोखरा, २५ असोज / जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को पाँच अर्व अनुदान सहयोग र नेपाल सरकारको ऋण लगानीमा पोखरा खानेपानी सुधार आयोजनाको मर्दी मुहानमा निर्माणाधीन ग्रीड च्याम्बर र सेडिमेन्टेशन ट्याङकी (ढुँगा, बालुवा हटाउने पोखरी) ।

लकडाउनले रोकिएको आयोजनाको काम अहिले पुनः शुरु भएको छ ।  तस्वीरः कृष्ण दवाडी

TechSansar.com - Technology Navigator website for Nepalese