no comments

सात जना मन्त्रीले सामूहिक राजीनामा दिए

काठमाडौं, ५ पुस /प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिमण्डलमा रहेका ७ जना मन्त्रीले आइबार सामूहिक राजीनामा दिएका छन् ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर मन्त्रीहरूले अपरान्ह साढे ४ बजे सामूहिक राजीनामा दिएका हुन् ।

उनीहरूले सिंहदरबारमा रहेको विकास समितिको हलमा पत्रकार सम्मेलन गरेर राजीनामा दिएका हुन् ।

सात जना मन्त्रीले सामूहिक राजीनामा दिए

सात जना मन्त्रीले सामूहिक राजीनामा दिए

TechSansar.com - Technology Navigator website for Nepalese