no comments

राष्ट्रिय बीउ बिजन समितिको सदस्यमा पोखरा भण्डारी चयन

पोखरा, २७ मंसिर/ राष्ट्रिय बीउ बिजन समितिको सदस्यमा पोखराका सुर्य प्रसाद भण्डारी चयन भएका छन् ।

२०७७ मंसिर १० गतेको मन्त्री परिषदको निणर्यबाट भण्डारीलाई समितिको सदस्यमा चयन गरेको हो ।

कृषि तथा पशु पन्छीको बिउ बिजनमा अत्याधुनिक प्रबिधी भित्र्याएर गुणात्मक तथा परिमाणात्मक दुबै हिसाबले सफल बनाउन समिति लाग्ने आशा कृषकको छ ।

पोखरा २३ ठुलाखेत घर भएका भण्डारी लामोसमय सम्म अनेरास्ववियु विद्यार्थी नेता भएर काम गरेका थिए ।

TechSansar.com - Technology Navigator website for Nepalese