no comments

सोह् श्राद्ध सकीयो

प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदा देखि सुरु हुने पितृ पक्ष अर्थात सोह् श्राद्ध बिहीबार देखि सकीएको छ ।

आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल पूतिपदासम्मका सोह्वटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण सिदादान र पिण्डदान गरिने भएकोले सोह् श्राद्ध भनिएको हो ।

 

TechSansar.com - Technology Navigator website for Nepalese