no comments

पोखरामा एक महिला मृत फेला

पोखरा, ८ भदौ / पोखरा महानगरपालिका ३३ लामे आहालमा एक महिला मृत फेला परेकी छन् ।

लामे आहालमा रहेको प्रतिक्षालयमा हालसम्म नाम, थर, वतन नखुलेकी अन्दाजी ४० की महिला मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

घटनाको बारेमा थप प्रहरी टोली खटिई घटनाका विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese