no comments

मदिरा व्यवसायी समिति कास्कीको अध्यक्षमा डिल्लीराम पनेरु चयन

पोखरा, २२ फागुन/  मदिरा व्यवसायी समिति कास्कीको अध्यक्षमा डिल्लीराम पनेरु चयन भएका छन् ।

समितिको शनिबार सम्पन्न छैठौं अधिवेशनबाट अध्यक्ष पदमा पनेरु सर्वसम्मत चयन भएका हुन् । उनी यस अगाडी सचिवको भूमिकामा थिए ।

अध्यक्षमा निर्वाचित भएपछि पनेरुले व्यवसायिक हक, हित र एकाताका लागि आफू सक्रिय रहने बताए । मदिरा व्यवसायीका समस्या समाधानका अग्रसर रहने बताए ।

TechSansar.com - Technology Navigator website for Nepalese