no comments

माओवादी केन्द्र पोखरा महानगरको अध्यक्षमा गिरी सचिबमा पराजुली

पोखरा, १९ फागुन/ माओवादी केन्द्र पोखरा महानगरले नयाँ कार्य समिति पाएको छ । महानगरले झण्डै तिन महिना पछि हरिनारायण गिरी (बिज्ञान) को अध्यक्षतामा समिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा भानुभक्त अधिकारी, पुष्प ढुङगाना र हर्कमाम बिक चयन गरेको छ । सचिवमा जनक पराजुली, सह सचिवमा विमला पहारी, कोषाध्यक्षमा सुर्यराज तिवारी सर्बसम्मत चयन भएका छन् ।

TechSansar.com - Technology Navigator website for Nepalese