no comments

कास्कीमा भोलिदेखि निषेधाज्ञा खुकुलोे, जोरबिजोर प्रणाली लागु (के चल्ने के नचल्ने)

पोखरा, १२ भदौ / कास्कीमा भदौ ३ गते देखी जारी निषेधाज्ञा खुकुलो बनाइएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले सवारी साधनलाई जोरबिजोर प्रणाली लागु गर्दै निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेको हो ।

पोखरा कोरोना संक्रमित बढ्दै गएपछि पोखरा महानगरपालिकाको सिफारिसमा प्रशासनले भदौ ३ गते देखि ७ भदौसम्म निषेधाज्ञा लगाएको थियो ।

७ भदौमा प्रशासनले ५ दिन निषेधाज्ञा थप्दै भदौ १२ गते सम्म निषेधाज्ञा लगाएको थियो । भदौ २० गते सम्म कास्कीका जोरविजोर लागु हुनेछ ।

कास्कीमा भोलिदेखि निषेधाज्ञा खुकुलोे, जोरबिजोर प्रणाली लागु के के चल्ने के के नचल्ने

कास्कीमा भोलिदेखि निषेधाज्ञा खुकुलोे,

TechSansar.com - Technology Navigator website for Nepalese