no comments

पञ्चासेमा हिमपात

पोखरा, २९ पुष/ बुधबार साझँ पोखरा २३ पञ्चासेमा हिमपात भएको छ । कास्कीका अन्य पर्यटकिय स्थलहरुमा पनि हिमपात भएको स्थानियहरुले बताएका छन् ।

पञ्चासेमा हिउ परेको पोखराको लेकसाइडबाट प्रस्ट देख्न सकिन्छ । पञ्चासेमा हिउ खेल्नका लागि पोखराबाट युवापुस्ता त्यस तर्फ गएका छन् ।

बुधबार साँझबाट हल्का बर्षा भएको थियो । वर्षा पछि पोखरामा पोखरामा पनि चिसो अत्याधिक बढेको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese