no comments

कांग्रेस पोखरा महानगरको मतगणना जारीः सुरेन्द्रमान विजुक्छे आगाडि, कसले कति मत पाए ?

पोखरा, १० असोज/ नेपाली कांग्रेस पोखरा महानगरपालिकाको मत गणना जारी छ । कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शनिबार भएको पोखरा महानगरको मतदान भएको थियो ।

आइतबार बिहान ५ बजेसम्ममा ९४४ मत गनिसकिएको छ । जस अनुसार सभापति पदमा सुरेन्द्रमान विजुक्छे अग्रस्थान कायमै गरेका छन् । उनलाई गंगाधर पराजुलीले पच्छ्याइरहेका छन् । विजुक्छेको २ सय ९४ मत प्राप्त गर्दा पराजुलीले २ सय ५५ मत प्राप्त गरेका छन्

यस्तै, सभापति पदका उम्मेदवारहरु रामराज लामिछानेले १४३, मिलन तिवारीले १०४, मोहन बाँस्तोलाले ९५ र ज्योति हमालले सात मत प्राप्त गरेका छन् । उपसभापतिमा ६ जना, सचिवमा ३ जना, सहसचिवमा ७ जना चुनावी मैदानमा छन् । महानगरको मतगणना जारी छ ।

कांग्रेस पोखरा महानगरको मतगणना जारीः सुरेन्द्रमान विजुक्छे आगाडि, कसले कति मत पाए ?

कांग्रेस पोखरा महानगरको मतगणना जारीः सुरेन्द्रमान विजुक्छे आगाडि, कसले कति मत पाए ?

TechSansar.com - Technology Navigator website for Nepalese