no comments

मनाङ केन्द्रविन्दु बनाएर ५ दशमलव ३ म्याग्नेचुडको भूकम्पको धक्का

पोखरा, २० माघ/ मनाङ केन्द्रविन्दु बनाएर ५ दशमलव ३ म्याग्नेचुडको भूकम्पको गएको छ ।

भूकम्पको धक्का मनाङ, कास्की, लम्जुङमा भूकम्पको धक्का महशुस भएको थियो ।

राति ९ बजेर ५९ मिनेटमा मनाङ गाविसबाट १५ किलोमिटर दुरीमा भूकम्प गएको राष्टिय भूकम्प मापन तथा अनुसन्धा केन्द्रले जानकारी दिएको छ ।

भूकम्पबाट अहिले सम्म कुनै क्षेतीको विवरण आएको छैन । भूकम्पको महशुस भएपछि कतिपय सर्तक भएका थिए ।

TechSansar.com - Technology Navigator website for Nepalese